site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजश्वसम्बन्धी कठिनाइ हटाइदिन आपूर्तिमन्त्रीलाई चेम्बरको आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलसँंग नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भेट गरी राजश्वसम्बन्धी देखिएका प्राविधिक कठिनाइ हटाउन आग्रह गरेको छ । भेटमा दरबारमार्गमा बन्द रहेका पसल आवश्यक कानुनी प्रक्रिया पूरा गरी खुलाउन मन्त्रीले पहल गर्ने प्रतिवद्धता जनाएको चेम्बरले जनाएको छ ।

भेटमा चेम्बरका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, महासचिव कमलेश कुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, कार्यसमिति सदस्य दीपक मल्होत्रा, दरबारमार्ग विकास वोर्डका अध्यक्ष गोपाल सुन्दर कक्षपतिलगायत उपस्थित थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC