साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ को गीत सार्वजनिक भएको छ । ‘चोली...’ बोलको गीत मिना निरौला र शंकर थापाको स्वर रहेको गीतमा शब्द डीपी खनालले लेखेका छन् ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियो निकेश खडेकाले निर्देशन गरेका छन् ।
चलचित्रमा सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकमा छन् । कमेडी जानरामा निर्माण गरिएको चलचित्र ‘फाटेको जुत्ता’ लाई निर्माता अर्जुन कुमारले आफ्नो ‘ड्रिम पोजेक्ट’ भन्दै आएका छन् ।
कात्तिक १७ गते रिजिज हुने अर्जुन कुमारको चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गते अल नोपल रिलिज हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४ १०:१८
प्रतिक्रिया दिनुहोस्