site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अङ्कारा, ५ भदौ । टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले जानकारी दिएका छन् ।

सो हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । उनले सो पत्रकार सम्मेलनमा भने,– प्रारम्भिक सूचनाअनुसार यो बम विस्फोटमा संलग्न एक बालक रहेको र उसको उमेर १२ देखि १४ वर्षको रहेको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विस्फोटमा संलग्न आत्मघाती हमलाकारी रहेको पनि उनले बताए । सो हमलामा आईएसको हात रहेको पनि उनले बताए । यस आक्रमणमा आईएस समूहको योजना रहेको प्रारम्भिक सू्चनामा पाइएको र यसको खोजी अझै व्यापक मात्रामा भइरहेको पनि उनले बताए ।

उनले सो हमला अत्यन्तै शक्तिशाली भएको भन्दै यसको अनुसन्धान आवश्यक मात्रामा सुरु भएको जानकारी पनि दिए ।  उनले सो हमलामा परी मारिनेको सङ्ख्या ५१ पुगेको पनि जानकारी दिए । उनले घाइतेको सङ्ख्या ६९ रहेको र १७ जना नराम्ररी घाइते भएका पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC