site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकले गर्न थाल्यो रोहिंग्याबारे बढाईचढाई गर्नेहरूको अकाउन्ट बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । फेसबुक कम्पनीले म्यान्मारमा रोहिंग्या मुसलमानहरूमाथि भैरहेको हिंसाका बारेमा सोसल मिडियामा बढाईचढाई गरेर पोस्ट गर्ने व्यक्तिहरूको अकाउन्ट बन्द गर्न थालेको छ । यस कुराको जानकारी फेसबुकका प्रवक्ता रुचिका बुधराजाले दिएका छन् ।

उनले यसबारे भने ‘‘हामी चाहन्छौं फेसबुक एउटा त्यस्तो प्लेटफर्म हो, जहाँ मानिसहरू पूर्ण जिम्मेवारीका साथ कुनै कुरा पोस्ट या सेयर गरून् । हामी सुरक्षित र सन्तुलित अभिव्यक्तिका लागि प्रयासरत छौं ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

म्यान्मारका सम्बन्धमा सामुदायिक मानकहरूको गहिरोसँग समीक्षा गरिँदै छ । यी मानकहरूमा खरो नउत्रिने पोस्ट या अकाउन्टलाई हटाइँदै छ ।’’

भारतीय दैनिक नई दुनियाँका अनुसार रुचिका बुधाराजाले जुन व्यक्तिहरूको पोस्ट हटाइएको छ या अकाउन्ट बन्द गरिएको छ, उनीहरूलाई फेसबुकले साँचो कुरा बताउने मौका अवश्य दिने विश्वास व्यक्त गरेका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC