site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा आफ्ना भगिनी संस्थाहरु अग्निमोटो इन्कको तथा अग्निइन्कर्पोरेटेडको लागि क्रमशः ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ तथा ‘महिन्द्रा विग, विग्गर विग्गेष्ट अफर’ दुई वटा योजना प्रस्तुत गरेको थियो । 

नक्साल स्थित आफ्नै शोरुममा आयोजनामा गरिएको लक्कीड्रमा अग्निमोटो इन्क अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्राप्त गर्न सकिने बताइएको छ । सो लक्कीड्रमा भैसेँपाटीका बीरवहादुर तामाङ्ग तथा माहिन्द्रा मोजो बाइकको लागि पथरी मोरङ्गका बुद्धिबल राईले जितेको कम्पनीले जानकारी दिएको छ । 

त्यसैगरी नाडा अटो शोमा ‘इ२० इलेक्ट्रिक कार भित्रभएको सही रकम उल्लेख गरी १२५ सिसिको महिन्द्रा गोस्टो जितौ’ भन्ने विशेष कार्यक्रम अन्तर्गत ४ हजार सहभागीमध्ये ४ जनाले सही रकम उल्लेख गरेकोमा त्यसमध्ये पनि भगवती काफ्ले भाग्यशाली बिजेता छनौट भएको र उनले १२५ सिसिको गोस्टो जितेको कम्पनीको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC