site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बारा सदरमुकाम रहेको कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । 

फोरम लोकतान्त्रिकका उमेदवार प्रमोद गुप्ताले ९४१ मत ल्याउँदै अग्रता लिएका हुन् ।  उनलाई एमाले उमेदवार विनोद साहले पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका कांग्रेस उमेदवार राजेशराम यादवले ५५७ मत प्राप्त गरेका छन् । 

मंगलबार बिहानदेखि गणना सुरु भएको कलैयामा अत्यन्त सुस्त गतिमा परिणाम आइरहेको छ । २७ वडा र ५६ हजार ४९३ मतदाता रहेको कलैयामा १३७ पदका लागि निर्वाचन भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC