site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सुनेकसरी’ को शुभमुर्हुत अस्ट्रेलियामा
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘सुनेकसरी’ निर्माण हुने भएको छ ।  अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता अर्पण थापाको निर्देशनमा बन्ने भएको छ । चलचित्रको शुभमुर्हुत अस्ट्रेलियामा गरिएको छ । सिड्नीमा आयोजित एक कार्यक्रममा चलत्रिचको शुभमुर्हुत गरिएको हो ।

हरर जानरामा बन्ने चलचित्रको कथा भूतप्रेतमाथिको विश्वास हुने निर्माण पक्षले जनाएको छ । 

Agni Group

सुनकेसरीमा ऋचासँगै भिम न्यौपानेले पनि लगानी गर्ने भएका छन् । चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।  

अष्ट्रेलिया र नेपालमा छायांकन हुने चलचित्रको प्रदर्शन सन् २०१८ मा हुने निर्माण पक्षले जानकारी दिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC