site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘गोरखपुर रेल’ सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक सञ्जिव सिंहले आफ्नो ११ औं गीति एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक गरेका छन् । स्टेरियो रेकर्ड्सले सोमबारदेखि यो एल्बम बजारमा उपलब्ध गराएको एल्बममा गायक सञ्जिव सिंहकै शब्द तथा संगीतमा पा“च वटा गीत समावेश छन् ।

एल्बममा गोखरपुर रेल, अन्तिम गीत, कलाकारको बलात्कार, यो हावाले तथा सम्झना आइ रह्यो शीर्षकका गीत समावेश छन् । 

Agni Group

गायक सिंहले एकल एल्बमसंगै एल्बमको शीर्षक गीत ‘गोखरपुर रेल’ को म्युजिक भिडियो पनि प्रिमियर गरेका छन् । नेत्रजंग पाण्डेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा मिलन मिश्र तथा अर्पणा रानाभाटले अभिनय गरेका छन् । 

बिनोद केसीद्वारा छायांकन गरिएको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् । 

Global Ime bank

गायक सिंहले यसअघि आकाशबाट, सोल, बेस्ट अफ सञ्जिव सिंह, अल्वेज, सेलेक्टेड सञ्जिव, अनप्लग्ड, सेलेक्टेड सञ्जिव सिंह, मुग्लान, मै“च्याङ ज्यानमारा, तिमी र म जस्ता एकल गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC