साहित्य
काठमाडौं । राजेश पायल राईको ‘दर्शन नमस्ते ३’ मा विल्सन विक्रम राई (तक्मे) र एलिसा राईले अभिनय गरेका छन् । ‘किन यति धेरै माया लाग्छ नि हौ’ भन्ने बोलको गीतको भिडियोमा तक्मे बुढा र एलिसा जोडी बनेर देखिएका हुन् । गीतमा महेश खड्काको शब्द र संगीत छ ।
भिडियो कमल राईले निर्देशन गरेका हुन् । भिडियोमा राजेश पायल राई पनि देखिएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४ १६:१०
प्रतिक्रिया दिनुहोस्