site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो, जर्मनी शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै  १८१ औं स्थानमा पुगेको छ ।

नेपाल अघिल्लो महिना १७५ औं स्थानमा रहेको थियो । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो  । जसको कारण नेपालको वरियता खस्किएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् । शीर्ष स्थानको भारत १० स्थान ओरालो लाग्दै १०७ औं स्थानमा छ भने १२ स्थान तल झरेको माल्दिभ्स १५४ औं स्थानमा छ ।

वरियतामा भुटान ९ स्थान ओरालो झर्दै १७४ औं स्थानमा छ । यस्तै नयाँ वरियतामा नेपालभन्दा पछि रहेको बंगलादेश ७ स्थान तल झर्दै १९६, एक स्थान झरेको श्रीलंका १९८ औं र यथावत रहेको पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

Global Ime bank

फिफाको नयाँ वरियताको शीर्षस्थानमा जर्मनी रहेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको हो । यस्तै ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाँचांै स्थानमा छन् । त्यस्तै पोल्याण्ड, स्विजरल्याण्ड, फ्रान्स, चिली र कोलम्बिया क्रमशः छैटौंबाट दशौं स्थानमा रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC