site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतीय पत्रकार गौरी लंकेशको र कन्नड विद्वान् एमएम कलबुर्गीको हत्यामा एउटै बन्दुक प्रयोग गरिएको अनुसन्धानबाट देखिएको छ । द इन्डियन एक्सप्रेसले बिहीवार जनाएअनुसार अनुसन्धानमा संलग्न अधिकारीले दुवैलाई मार्न प्रयोग गरिएको बन्दुक एउटै भएको जानकारी दिएका छन् ।
दुवै हत्यामा प्रयोग गरिएको गोलीहरूको प्रारम्भिक फोरेन्सिक जाँचमा एउटै बन्दुक प्रयोग भएको देखिएको छ । कलबुर्गीको हत्या दुईवर्ष पहिले भएको थियो । गौरीको हत्या यही सेप्टेम्बर ५का दिन उनकै निवासमा गरिएको थियो । दुवै हत्यामा ७.६५ एमएमको देशी बन्दुक प्रयोग गरिएको थियो ।
लंकेश र कलबुर्गी दुवै सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघका प्रखर आलोचक थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC