site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पद्मावतीले बाहुबली २ को रेकर्ड तोड्ने ? कसरी ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । साउथ स्टार प्रभासको फिल्म बाहुबली २ को रेकर्ड तोड्न भारतीय फिल्म इन्डष्ट्रिमा अर्को फिल्म तयार भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

संजय लील भंसालीको फिल्म पद्मावतीले बाहुबली २ को रेकर्ड तोड्ने आंकलन गरिएको छ ।

Agni Group

पद्मावती रिलिजका लागि तयार छ । यसैवर्ष रिलिज गर्ने तयारी भए पनि काम नसकिएकाले अर्कोवर्षका लागि राखिएको हो । समाचारका अनुसार यो फिल्म बाहुबलीभन्दा ५ सय बढी सिनेमा घरमा एकैसाथ प्रदर्शनमा आउनेछ ।

यो फिल्म ८ हजार बढी सिनेमा घरमा एकैसाथ प्रदर्शनमा आउने भएको छ ।

Global Ime bank

फिल्मको बजेट १७५ करोड रहेको छ । यो फिल्ममा कलाकारले पनि बढी रकम लिएका छन् । जहाँ दीपीका पादुकोणले मात्रै १२ करोड रुपैयाँ लिएकी छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC