ad

साहित्य र कला

सलमान खानको यस्तो तस्बिर भयो भाइरल

काठमाडौं । ‘टाइगर जिन्दा है’ फिल्ममा छायांकनका क्रममा सलमान खानको एक तस्बिर सार्वजनिक भएपछि भारतमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सलमान र कैटरिना कैफको फिल्म टाइगर है जिन्दाको रिलिज हुनुभन्दा केही महिना पहिले एक तस्बिर सार्वजनिक भयो जुन तस्बिर भाइरल भयो ।

सलमान खान कारमा बसेर एक एक्सनमा रहेको सिनसहितको तस्बिर सार्वजनिक भएको हो ।  फिल्मको सुटिङ लगभग पूरा भैसकेको छ । 
 

तपाईंको मत