site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमान खानको यस्तो तस्बिर भयो भाइरल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘टाइगर जिन्दा है’ फिल्ममा छायांकनका क्रममा सलमान खानको एक तस्बिर सार्वजनिक भएपछि भारतमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सलमान र कैटरिना कैफको फिल्म टाइगर है जिन्दाको रिलिज हुनुभन्दा केही महिना पहिले एक तस्बिर सार्वजनिक भयो जुन तस्बिर भाइरल भयो ।

सलमान खान कारमा बसेर एक एक्सनमा रहेको सिनसहितको तस्बिर सार्वजनिक भएको हो ।  फिल्मको सुटिङ लगभग पूरा भैसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC