site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी खानेकुराले पाइन्छ कपाल झर्ने समस्याबाट छुटकारा
Ghorahi CementGhorahi Cement

काठमाडौँ । प्रायः हामी धुलो धुवाँको कारण कपाल झरेको भन्ने सोचिरहेका हुन्छौँ तर हाम्रो कपाल झर्नुमा धुलो धुवाँमात्र होइन, हामीले खाने खानामा पनि भर पर्छ । 

हाम्रो शरीरलाई पौष्टिक आहारा चाहिएजस्तै हाम्रो कपाललाई पनि पौष्टिक आहारा चाहिन्छ । पौष्टिक आहाराको सेवनले हामीले हाम्रो कपाल झर्ने समस्या रोक्न सक्छौँ । 

Agni Group

यस्ता पाँच खानाहरु आफ्नो खानामा सधैं एउटा न एउटा सामेल गर्ने गर्नुहोस् । यसले तपार्इंको कपाल झर्न रोक्ने मात्र होइन। कपाललाई लामो, सिल्की तथा मुलायम पनि बनाउँछ । 

अण्डा : बायोटिन तथा भिटामिनबाट भरपुर हुन्छ अण्डा । यसले कपाललाई  बढाउन मद्दत गर्छ । अण्डा नखानेहरुले यसलाई तेलसँग मिसाएर कपालमा लगाउँदा पनि कपाल राम्रो हुन्छ । 

Global Ime bank

पालुङ्गो : आइरनको मात्रा भएको पालुङ्गोले हाम्रो कपाललाई बाक्लो र बढाउन मद्दत गर्छ । खानामा पालुङ्गोलाई सलादको रुपमा पनि खान सकिन्छ ।

भेँडे खुर्सानी : रातो, हरियो तथा पहेंलो रङ्गमा पाइने यो खुर्सानी भिटामिन सीले भरपुर हुन्छ । भिटामिन कपालको स्वास्थका लागी अति आवश्यक हुन्छ । भिटामीन सीको कारण पनि कहिलेकाहीँ हाम्रो कपाल टुक्रने वा झर्ने हुन्छ । 

मुसुरोको दाल : तोफु, भटमास, स्टार्चयुक्त दाना तथा मटरकोसा शाकाहारी मान्छेहरुका लागि एकदम राम्रो प्रोटिनको माध्यम हो । यो सबै कपालको विकासका लागि आवश्यक पर्छ । साथै मुसुरोको दालले पनि हाम्रो कपाल बढाउन मद्दत गर्छ ।  आजतकबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC