site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अफगानिस्तानको काबुल स्टेडियम बाहिर आतंकवादीहरूले आत्मघाती आक्रमण गरेका छन् । समाचार संस्था एएनआईका अनुसार उक्त आक्रमणमा दुई व्यक्ति मारिएका छन् । तर खेलाडीहरू चाहिँ सबै सुरक्षित रहेको समाचारमा उल्लेख छ । आक्रमणकारीहरूले स्टेडियमबाहिर एउटा चेक प्वाइन्टमा बमबारी गरेका छन् ।

अफगानिस्तानको समाचार च्यानल टोलो न्यूजका अनुसार उक्त आक्रमण बुधबार साँझ ३.४५ बजे भएको थियो । ‘शागीजा टी–२०’ लिग म्याचका क्रममा चेक प्वाइन्टमा आक्रमण गरिएको थियो । यसमा एक जना सुरक्षाकर्मी र एक जना सर्वसाधारणको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC