site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘मायाँ’ लिएर आइन् मायाँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । गीतकार मायाँ मगर सोलो गीती एल्बम लिएर आएकी छन् । गायिका मेलिना राईको एकल श्वरमा मायाँ ‘मायाँ’ एल्बम लिएर दर्शक तथा स्रोता माझ आएकी हुन् । एल्बमा रहेका ६ वटा गीतको शब्द मायाँ मगरको हो । 

६ वटा गीत रहेका एल्बममा उत्तम जंग लिम्बुले संगीत भरेका छन् । गायक तथा संगीतकार शम्भुजित बास्कोटाले उक्त एल्बमको विमोचन गरेका हुन् । गायक तथा संगितकार उत्तम जंग लिम्बु गायन रियालिटी सो खोजी प्रतिभाको फस्ट रनरअप हुन् । 

Agni Group

बिमोचन समारोहमा ‘नाँचु नाँचु लाग्यो...’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC