site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साफ यू–१८ च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  आगामी असोजमा भुटानमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक भुटानको सामना गर्ने भएको छ । बुधबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालको पहिलो प्रतिद्वन्दी भुटान परेको हो ।

प्रतियोगितामा नेपाल र भुटानबीचको खेल असोज ४ गते हुनेछ । पाँच टोलि सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र ११ गते भारतसँग खेल्नेछ । प्रतियोगितामा सार्क राष्ट्रका पाकिस्तान र श्रीलंकाले भने सहभागिता जनाएका छैनन् ।

प्रतियोगिता लिगको आधारमा हुनेछ । सहभागी पाँच टोलीले एक अर्कासँग लिग खेल खेल्नेछन् । लिगको शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छन् । त्यस्तै अंकको उपविजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC