ad

साहित्य र कला

कमलको ‘मुस्कान...’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक कमल खत्री नयाँ गीत लिएर आएका छन् । ‘मुस्कान...’ बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत उनले सार्वजनिक गरेका छन् । 

शब्द तथा संगीत पनि गायक स्वयम्कै रहेको छ । रिकेश गुरुङले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा मरिष्का पोखरेल र विशाल लामाले अभिनय गरेका छन् । 

नितिन चन्दले निर्देशन गरेको भिडियो सम्पादन रुपेश खड्काले गरेका छन् । 

तपाईंको मत