साहित्य
काठमाडौं । गायक कमल खत्री नयाँ गीत लिएर आएका छन् । ‘मुस्कान...’ बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत उनले सार्वजनिक गरेका छन् ।
शब्द तथा संगीत पनि गायक स्वयम्कै रहेको छ । रिकेश गुरुङले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा मरिष्का पोखरेल र विशाल लामाले अभिनय गरेका छन् ।
नितिन चन्दले निर्देशन गरेको भिडियो सम्पादन रुपेश खड्काले गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४ १२:३७
प्रतिक्रिया दिनुहोस्