site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गायक पूर्ण गुरुङ अस्पताल भर्ना, सहयोगका लागि आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक पूर्ण गुरुङ उपचारका लागि अस्पताल भर्ना भएका छन् । दुवै मृगौलाले काम नगरेपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको हो । 

९ वर्ष अगाडि मृगौलामा समस्य देखिएपछि उपचार गरे पनि फेरि दुवै मृगौलले काम गर्न छोडेको हो । उपचारमा सम्लग्न चिकित्सकका अनुसार गुरुङको उपचारका लागि ५ देखि २० लाख रुपैयाँ लाग्छ । 

Agni Group

गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । उनकी श्रीमती सुमी गुरुङ पनि गायिका हुन् । श्रीमती गुरुङले पैसाको अभावमा उपचार गर्न नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेकी छन् । 

टिचिङको एनएस टुु ६०७ नम्बर बेडमा रहेका गुरुङको उपचारका लागि सहयोग गर्न चहानेले ग्लोबल आईएमई बैंकमा रहेको उनको खाता नम्बर ३६०७०१००१०८८५ मा पैसा जम्मा गर्न सक्नेछन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC