साहित्य र कला

युवराजको ‘आँखा भित्र...’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक युवराज चौलागाईं नयाँ गीत लिएर बजारमा आएका छन् । ‘आँखा भित्र...’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।  

दीपिका रिमाल थापाको शब्द रहेको गीतमा संगीत गायक स्वयम्ले भरेका छन् । 

राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो भुषण दाहालले निर्देशन गरेका छन् । भिडियोमा अनुष्का पाठकसँगै युवराज आँफैले अभिनय गरेका छन् । 

तपाईंको मत