साहित्य
काठमाडौं । गायक युवराज चौलागाईं नयाँ गीत लिएर बजारमा आएका छन् । ‘आँखा भित्र...’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
दीपिका रिमाल थापाको शब्द रहेको गीतमा संगीत गायक स्वयम्ले भरेका छन् ।
राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो भुषण दाहालले निर्देशन गरेका छन् । भिडियोमा अनुष्का पाठकसँगै युवराज आँफैले अभिनय गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४ ०८:५२
प्रतिक्रिया दिनुहोस्