site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाँदरले हार्यो सेल्फी मुद्दा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  लामो समयको कानुनी लडाईँपछि बाँदरको सेल्फी फोटोको स्वामित्वको विवाद सकिएको छ । सन् २०११ मा इन्डोनेसियाको जंगलमा लिइएको बाँदरको सेल्फी फोटोको स्वामित्व अन्ततः फोटो ग्राफरलाई नै दिइने भएको छ ।

क्यामेरामा दाँत देखाउँदै चम्किलो आँखा देखाएको बाँदरको सेल्फीसम्बन्धी फोटोको विषयमा पशु अधिकारकर्मीहरुले दायर गरेको मुद्दा फोटा ग्राफरले जितेका हुन् ।

उक्त बाँदरले डेविट स्लेटरको क्यामरालाई उठाउन खोज्दा उक्त तस्बिर लिइएको थियो । उक्त तस्बिर बाँदरले नै खिचेको भन्दै पशु अधिकारकर्मीहरुले गरेको रिटमा फोटोको सर्वाधिकारसम्बन्धी अधिकार बाँदरलाई दिन नसकिने फैसला अदालतले गरेको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC