साहित्य र कला

आगामी वर्ष झड्का दिनेगरी आउँछन् शाहरुख खान !

काठमाडौं । शाहरुख खानका यसवर्ष वलिउडमा दुईवटा फिल्म प्रदर्शनमा आए ।

रईस र जब हेरी मेलट सेजल । दुबै फिल्मले बलिउडमा सोचेअनुसार कमाई गर्न सकेनन् ।  यसले गर्दा तनावमा रहेका शाहरुख अर्को वर्ष झड्का दिनेगरी नयाँ फिल्म लिएर आउँदैछन् ।

अहिले सुटिङमा व्यस्त शाहरुखको आगामी फिल्मका बारेमा केही बताइएको भने छैन । तर शाहरुख खानसँगै कैटरीना कैफ पनि फिल्ममा रहनेछिन् । भारतीय मिडियाका अनुसार सन् २०१८ मा प्रदर्शनको तयारी भएको छ ।


 

तपाईंको मत