साहित्य
काठमाडौं । शाहरुख खानका यसवर्ष वलिउडमा दुईवटा फिल्म प्रदर्शनमा आए ।
रईस र जब हेरी मेलट सेजल । दुबै फिल्मले बलिउडमा सोचेअनुसार कमाई गर्न सकेनन् । यसले गर्दा तनावमा रहेका शाहरुख अर्को वर्ष झड्का दिनेगरी नयाँ फिल्म लिएर आउँदैछन् ।
अहिले सुटिङमा व्यस्त शाहरुखको आगामी फिल्मका बारेमा केही बताइएको भने छैन । तर शाहरुख खानसँगै कैटरीना कैफ पनि फिल्ममा रहनेछिन् । भारतीय मिडियाका अनुसार सन् २०१८ मा प्रदर्शनको तयारी भएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४ ०५:३०
प्रतिक्रिया दिनुहोस्