ad

साहित्य र कला

रागिनी एमएमएस रिटर्न्सको पोष्टरपछि आयो यस्तो टिजर

काठमाडौं । पोष्टर सार्वजनिक गरेको केही समयपछि वलिउड फिल्म रागिनी एमएमएस रिटर्न्सको टिजर पनि सार्वजनिक भएको छ ।
पोष्टरजस्तै टिजर पनि बोल्ड रहेको छ ।
करिष्मा शर्मा फेरि पनि एकपटक बिकनीमा देखा परेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसमा रागिनी एमएमएसको सिरिज जस्तै देखिएको छ ।
पछिल्लोपटक सार्वजनिक भएको यस फिल्मको पोष्टर भारतीय फिल्म इन्डन्ट्रिमा सबैभन्दा बोल्ड मानिएको छ ।

 

तपाईंको मत