site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन कार्यक्रम सार्वजनिक, उमेदवारको मनोनयन दर्ता कात्तिक ५ र १६ गते (निर्वाचन कार्यक्रमसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ । 

आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीका लागि संव्त २०७४ साल भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कात्तिक ५ गतेदेखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि २०७४ साल कात्तिक १६ गतेदेखि कात्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय आयोगले गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Agni Group

यस्तो छ निर्वाचन कार्यक्रम 

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC