साहित्य
काठमाडौं । गायक प्रमोद खरेल र गायिका तथा मोडल सिर्जु अधिकारीको नयाँ गीत ‘फुच्ची...’ सार्वजनिक भएको छ । बिषम गौतमको शब्दमा प्रमोद र सिर्जुले गाएको गीतमा संगीत संगीत सिर्जु आँफैले भरेकी छन् ।
म्युजिक नेपालमार्फत सार्वजनिक भएको गीतको भिडियो अष्ट्रेलियाको विभिन्न ठाउँमा छायांकन गरिएको छ । बिषम गौतम र रुबिना श्रेष्ठ अभिनित भिडियोलाई जीवन रसाइलीले खिचेका हुन् । भिडियो निर्देशन जीवन स्वयम्ले गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४ १६:२७
प्रतिक्रिया दिनुहोस्