site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर प्रदेशमा अर्को रेल दुर्घटना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हावडाबाट जवलपुर जाँदै गरेको शक्तिपुञ्ज एक्सप्रेस रेलका ७ डिब्बाहरू बिहिबार बिहान सोनभद्र नजिकै लिगबाट तल खसेका छन् । घटना ओबरा थानाक्षेत्रको फफराकुण्ड स्टेसन छेउँमा घटेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जुन ठाउँमा रेलका डिब्बाहरू पल्टेका छन्, त्यहाँ रेलको पटरी भाँचिएको देखिन्छ । उक्त घटनामा कुनै पनि यात्री हताहत नभएको समाचारमा जनाइएको छ । 

यस पटकको रेल दुर्घटना उत्तर प्रदेशमा १९ दिनभित्र भएको तेस्रो घटना हो । यसअघि १९ अगस्तमा पुरी–हरिद्वार उत्कल एक्सप्रेसका १२ डिब्बाहरू पटरीबाट तल झरेका थिए । उक्त दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने १५६ जना घाइते भएका थिए । त्यसलगत्तै २३ अगस्तमा कैफियत एक्सप्रेसको दिल्ली–हावडा मार्गको रेल औरैया जिल्लामा एउटा डम्परसँग ठोकिएको थियो । उक्त दुर्घटनामा इन्जिनसमेत १० डिब्बा पटरीबाट तल खस्दा ८० भन्दा धेरै व्यक्तिहरू घाइते भएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC