site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर कोरियाले परमाणु परीक्षण कसरी  कहाँ गर्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियाले २००६ देखि अहिलेसम्म  ६ पटक परमाणु परीक्षण गरिसकेको छ । उसले यतिधेरैपटक परमाणु कहाँ परीक्षण गर्छ त ? 

बीबीसीका अनुसार उत्तर कोरियाले उत्तर पूर्वी क्षेत्रको पुंगे–री पहाडको नजिक परमाणु परीक्षण गर्ने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो क्षेत्र परमाणु परीक्षणका लागि यो नै उत्तम क्षेत्र हो । उक्त क्षेत्रमा पहाडमनुी बनाइएको सुरुङमा परमाणु परीक्षण गर्ने गरेको जनाइएको छ ।

सुरुङको दुवैतर्फ बन्द गरेर परीक्षण गर्दा त्यसबाट उत्पन्न हुने विकिरणको खतरा पनि कम हुने बताइएको छ । समाचारकाअनुसार चीनको उत्तर क्षेत्रमा उत्तर कोरियाले गरेको परीक्षणको बेला भूकम्पको झड्का महसुस गरिएको थियो । सीमा क्षेत्रमा रहेको स्कूलका विद्यार्थी बाहिर निस्केका थिए ।

Global Ime bank

उत्तर कोरियाले सेप्टेम्बर ३ मा परीक्षण गरेको बलमे ६.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  ०२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC