site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अष्ट्रेलियामा पाँचौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडाैं । हरेक दुई वर्षमा हुने गरेको साहित्य सम्मेलन यसपटक अष्ट्रेलियाको पर्थमा सेप्टेम्बर ९ र १० तारिखमा आयोजना हुने भएको छ । यो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरले आयोजना गर्न लागेको हो ।

पर्थको नेपाली समुदायमा हुन लागेको यो कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको पहिलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज काठमाडांै च्याप्टरकी केन्द्रीय सदस्य सन्ध्या पहाडीले बताइन् । कार्यक्रममा अष्ट्रेलिया बाहिरबाट ३५ जना र पर्थ बाहिरबाट ४० साहित्यकारहरुको सहभागिता हुनुका साथै अमेरिका, बेलायत, जापान, भारत, बेल्जियमलगायत अन्य देशबाट साहित्यकारहरुको सहभागिता रहने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्यापटरका अध्यक्ष गणेश घिमिरेले जानकारी दिए । 

यसअघि सन् २०१५ मा चौथो साहित्य सम्मेलन जापानको टोकियोमा आयोजना गरिएको थियो ।  संसारभरी विभिन्न ४० वटा देशमा ९० को हाराहारीमा अनेसासका च्याप्टरहरु खोलेर नेपाली साहित्यको उत्थान गर्ने उद्देश्यले हरेक दुई बर्षमा यस्ता सम्मेलनको आयोजना गरिएको घिमिरे बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC