site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियाले बनाएको हाइड्रोजन बम नागासाकीमा खसेको भन्दा ५ गुणा शक्तिशाली !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आइतबार उत्तर कोरियाले हाइड्रोजन बम सफल परीक्षण गरेको दाबी गरेको छ । उक्त हाइड्रोजन बम सन् १९४५ मा जापानको नागासाकी शहरमा खसेको बम भन्दा ५ गुणाबढी भएको दक्षिण कोरियाको सरकारी समाचार सेवा योनह्यापले जनाएको छ ।

दक्षिण कोरियाको रक्षा मामिलाका संसदीय समितिका प्रमुख किम यङ वू ले सेनाको सुत्रको हवाला दिँदै गतवर्ष परीक्षण गरिएको पाचौं परमाणु परिक्षणभन्दा बढी शक्तिशाली भएको बताएका छन् ।

उनका अनुसार उत्तर कोरियाले परीक्षण गरेको यो बमले सय किलोटन उर्जा उत्पन्न हुन सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC