site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मेक्सिकोसँग पर्खालको नमुना बनाउन छानिए ४ कम्पनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन गरेको घोषणा पूरा गर्नको लागि चार कम्पनीलाई पर्खालको नमुना बनाउन छानेको छ ।

यी चार कम्पनीले बनाउने पर्खालको नमुनाको उचाइ ३० फिट हुनुका साथै लम्बाइ पनि ३० फिट नै हुने र केही महिनामै नमुना तयार हुने अमेरिकी कष्टम एण्ड बोर्डर प्रोटेक्सनले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पर्खालको नमुना तयार भएपछि अमेरिकी अधिकारीहरुले करिब २ महिनासम्म ती नमुना पर्खालको मजबुतीको परीक्षण गर्नेछन् । यसका लागि ती चार कम्पनीलाई पाँच लाख डलरका दरले भुक्तानी दिइने बीबीसीले जनाएको छ ।

अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिष्नर रोनाल्डो भिटीएलोले प्रेस सम्मेलनमा ती कम्पनी अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपिका भएको जानकारी दिएका छन् ।
नमूना पर्खाल स्यानडियागो क्यालिफोर्नियामा बनाइने छ ।
 

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC