site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा शुरु गरेको छ । 

दुर्गम यस क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाबाट अनुदानमा एम्बुलेन्स प्राप्त भएपछि सेवा सुचारु गरिएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीपेश सिटौलाले बताए । 
एम्बुलेन्स सेवा शुरु भएपछि यस क्षेत्रका बासिन्दाले समयमै सुविधायुक्त स्वास्थ्य सेवा र अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सञ्चालित एम्बुलेन्सले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका बासिन्दाले समेत लाभ पाउनेछन् । 

एम्बुलेन्स नहुँदा यहाँका बासिन्दाले भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने वा स्ट्रेचर, डोकोमै बोक्नुपर्ने बाध्यता बेहोर्दै आएका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC