site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

रुपेशश्रेष्ठ


राक्षसी 'रावण्य' बाढीलेउमारेको

एक्लोहिलेटापुमा

Agni Group

निस्सारउभिएकीछेसीतादेवी ।

 

Global Ime bank

दुईखुट्टाटेक्दा

अर्थोकटेकाउनेमाटोछैन

गुहारमाग्नहातफैलाउँदा

भास्सिन्छटापु ।

 

सीतादेवीरुनसक्दिन

आँसुकोभेललेबगाउनसक्छटापु

बढ्नसक्छबाढीकोभेल ।

 

धोतीकोसप्कोलेभिजाउँछे

आशासुकेकाआँखाहरु

मैलोपानीकोपींधमापौडिन्छचेतना

डुबेरखोज्छलव-कुशहरु

मनमनैगुहार्छेरामभरोसलाई ।

 

क्षितिजकोपारितिरनाउलिएरखोज्छ 'लक्ष्मण'

सीतादेवीहिलोभएरबग्नखोज्छे

वायुभएर 'हनुमान' आकाशैआकाशैकुद्छ

सीतादेवीवाफिएरउड्नखोज्छे

तररामभरोसकोभरोसालेबनेकीसीतादेवी

हिलोहुन्छेवाफबन्नसक्छे

बस्

छातीमारामभरोसबोकेर

माटोकोटापुमाभास्सिनतयारबस्छे

'लक्ष्मण'कोनाउभेलकोरेखाकाटेरउँभोचढ्दैन

'हनुमान'लेसीतादेवीकोसुगन्धभेट्दैन ।

 

जसरीबिलाउँछन्वर्षामाहावाकाझोंक्काहरु

त्यसरीबिलाउँछक्षितिजपारिकोनाउ

जसरीफुट्छन्पानीकाफोकाहरु

त्यसरीनैफुट्दैजान्छरामकोनाउँ

जसरीबगाउँछभेललेखोक्रामुढाहरु

त्यसरीनैबग्दैजान्छन्सीतादेवीकागोडाहरु ।

 

आखिरीमा

'रावण्य' बाढीकोवेगमा

बग्दैगयोटापु,हराउँदैगयोटापु

बग्दैगईसीतादेवी,हराउँदैगईसीतादेवी

 

सरकारजस्तै

हो, ठ्याक्कैसरकारजस्तै

बानरसेनाकोमाझ

वर्षाथामिउन्जेलकुर्दैबस्छ

दूरकिनारामारामभरोस

जतिन्जेलमापग्लेरपानीमा

हिलोबनिसक्छेसीतादेवी ।

 

Twitter: @roopess

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३, २०७४  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC