site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भद्रपुर । बाढीबाट ज्यान गुमाएका छ जना पीडित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति झापाले आज प्रतिपरिवार रु दुई लाखका दरले राहत वितरण गरेको छ । 

समितिले आज झापा गाउपालिका–२ का मृतक कालीप्रसाद राजवंशीका परिवार, धनमाया घोरसानेका परिवार, वडा नं।३ कमला दर्नालका परिवार, बेदकुमारी दर्नालका परिवार र वडा नं. ४ का कुल्सुम खातुनका परिवारलाई प्रति परिवार रु दुई दुई लाखका दरले राहत उपलब्ध गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

झापा गाउंपालिकामा सांसद केशवकुमार बुढाथोकी र प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले सो रकम हस्तान्तरण गरे । 

सो अवसरमा सांसद बुढाथोकीले अविरल वर्षाका कारण आएका बाढीबाट अकालमा ज्यान गुमाउने परिवारमा सरकारले राहतस्वरुप गरेको सहयोगको सरहाना गरे ।  

Global Ime bank

प्रमुख जिल्ला अधिकारी तिवारीले मृतक परिवारमा उपलब्ध गराएको राहत थोरै भएपनि पीडाको बेलामा निकै ठूलो काम गर्ने वताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC