site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लेवनान ।  इश्लामिक स्टेट जिहादी समूहलाई लक्षित गरी सिरियाली शहर राकामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी विगत तीन दिनमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार जनाएको छ । 

‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाए अनुसार आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु भएको छ । बिहीबार पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका केही भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो । 

संयुक्त राष्ट्रसङ्घका अनुसार जिहादी समूहको तत्कालिन सिरियाली राजधानी भनेर चिनिने राकामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ । रासस/एएफपी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC