site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । पूर्वी अफगानिस्तानमा नेटोसँग आवद्ध रहेका एकजना अमेरिकी सैनिकको मृत्यु भएको छ । नेटोआवद्ध रेजलुट सर्पोट (आरएस) मिसनले बिहीबार सो कुराको जानकारी दिएको छ । 

गत बुधबार पूर्वी अफगानिस्तानमा अमेरिकी र अफगान बलले संयुक्त रुपमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा ती सैनिक घाइते भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको उक्त मिसनले जानकारी दिएको छ । 

आरएसद्धारा जारी विज्ञप्तिमा सो कारबाहीको क्रममा एक अमेरिकी र एक अफगान सैनिकको समेत मृत्यु भएको जनाइएको छ । 

Global Ime bank

मारिएका अमेरिकी सैनिकको परिचय भने खुलाइएको छैन । रासस/सिन्हवा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC