site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अफगानिस्तान । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको चार्दारा जिल्लामा बिहीबार आतङ्ककारी लुकेर बसेको इलाका लक्षित हवाई कारबाहीमा पाँच तालिवान आतङ्ककारी मारिएका छन । 

जिल्ला प्रमुख जल्माई फारुकीले उक्त जानकारी दिएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बिहान चर्दारा जिल्लाको यटेम गाउँमा तालिवान लक्षित हवाई कारबाहीमा पाँच आतङ्ककारी मारिएका फारुकीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए । 

अफगान सरकारी बलले चर्दारा जिल्लामा आतङ्ककारीविरुद्ध कडा कारबाही सुरु गरेको छ । रासस/सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC