site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रुकुम । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन् । 

हप्ता दिनयता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“भिन्नभिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,” उनले भने। बिरामीको अवस्था चिन्ताजनक रहेको छ । स्यालाखदी स्वास्थ्य चौकीमा सामान्य औषधि समेत नरहेको बुढाथोकीले बताए । हालसम्म उक्त प्रकोपबारे पत्ता लाग्न सकेको छैन । 

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मी औषधिसहित त्यसतर्फ पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । एक÷एक जना स्वास्थ्य सहायक र अहेव भरियासहित औषधि लगेर गएका छन् । 

Global Ime bank

“तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने होकी भन्ने चिन्ता छ,” नगर प्रमुख केसीले भने । टोली आज साँझसम्म खदी पुग्ने बताइएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC