site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
\'ए-डिभिजन\' लिग मंसिरमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विसं. २०७० पछि रोकिएको ए डिभिजन लिग फुटबल मंसिर १४ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार (आज) बसेको कार्यसमितिको बैठकले मंसिरमा ए डिभिजन लिग गर्ने निर्णय गरेको हो । 

एन्फाको कार्यसमितिको बैठकले एएफसी एसियन क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट बन्चित भएको थ्रीस्टारलाई क्षेतिपूर्ति दिने सम्बन्धमा भने बरिष्ठ उपाध्यक्ष मणि कुवंरको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीले १० दिनभित्र अध्ययन गरी प्रतिबेदन बुझाउनु पर्ने कार्यसमितिको बैठकले निर्णयले गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एन्फाले विधान संशोधनका लागि असोज २३ गते विशेष साधारण सभा गर्ने भएको छ । एन्फाको चुनाव भने पौष २३ गते हुने निर्णय भएको छ । 

बुधबार बसेको बैठकले एएफसी यू–१६ च्याम्पियनसिप २०१८ को छनोटको लागि करिब ८५ लाख ५१ हजार ६०० रुपैयाँ बजेट लाग्ने र एएफसी एसियन कप २०१९ छनोट चरणअन्तर्गत नेपालले आयोजना गर्ने खेलको लागि लाग्ने बजेट पनि पास गरेको छ । साथै कार्यसमितिको बैठकले साफ र एएफसी यु–१८ च्याम्पिपयनसिपको लागि २६ लाख ८९ हजार रुपैयाँ लाग्ने र एन्फा फुटसल लिग र एएफसी फुटसल च्याम्पियनसिपमा सहभागि हुदाँ लाग्ने सम्पूर्ण खर्च एन्फाले ब्यहोर्ने पनि निर्णय गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC