site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आसयपत्र पाएका मेडिकल कलेज सरकारले खरिद गर्ने प्रक्रिया मिलाउन कार्यदल गठन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आसयपत्र पाएका मेडिकल कलेज खरिद प्रक्रियाका लागि कानुनी र प्रक्रियागत रुपमा राय सुझाव दिन सरकारले मुख्यसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले आसयपत्र पाएका मेडिकल कलेजलाई सरकारले स्वामित्वमा लिन चाहेमा कानुनी र प्रक्रियागत राय सुझाव दिनका लागि मुख्यसचिवको नेतृत्वमा अर्थ, शिक्षा, स्वास्थ्य र सार्वजनिक खरिद कार्यालयका सचिव रहने गरी कार्यदल बनाइएको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।
बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगको समय १५ दिन थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी राहत वितरणलाई अझै प्रभावकारी बनाउने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC