site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, अर्धचेत अवस्थामा पुगेका केसीको स्लाइनको मात्रा बढाइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । २३ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका अवस्था आज गम्भीर भएको छ ।  अर्धचेत अवस्थामा पुगेका डा. केसीलाई तुरुन्त स्लाइनको मात्रा बढाएर रक्तचाप बढाइएको थियो ।

फ्उिड रिससिटेट गर्दा पनि रक्तचाप नबढेको भए उनलाई तुरुन्त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकले बताएका छन् ।  यसका साथै उनलाई आज पनि मुटुको चालमा गडबढी आएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC