site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस नेता पौडेलले भेटे डा. केसीलाई 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २१ दिनेदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर भेट गरेका छन् ।
उनी आइतबार बेलुका डा. केसीलाई भेट्न अस्पतालमा पुगेका थिए । भेटमा उनले केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । तर केसीले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने स्पष्ट पारेका थिए ।
चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने माग गर्दै डा. केसी २१ दिनदेखि आमरण अनशनमा बसेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC