देश
काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।
माइतिघर मण्डलाबाट बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । नागरिक समाजका अगुवा, चिकित्सक तथा केसीका शुभचिन्तक प्रदर्शनमा उत्रिएका थिए । ६०१ लाई भत्ता, चिकित्सा शिक्षा ऐन वेपत्ता, कान खोली सुन ओली, देउवा प्रचण्ड लगायतका नारा लगाएका थिए ।
चिकित्सा शिक्षा ऐन संसद्बाट पारित हुनुपर्ने लगायतका माग राखेर डा. केसी २० दिनदेखि आमरण अनशनमा रहेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४ २०:२४
प्रतिक्रिया दिनुहोस्