site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाढी पहिरोमा परेर देशभर २९ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बाढी पहिरोमा परेर देशभर २९ जनाको मृत्यु भएको छ । गृह मन्त्री जनार्दन शर्माले शनिबार गृह मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै देशभर बाढी पहिरोमा परेर २९ जनाको मृत्यु भएको बताएका हुन् ।
उनले बाढी पहिरोमा परेकाको उद्धारमा जुट्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । जसअनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभर२९ जनाको मृत्यु भएको उनले जानकारी दिए । कैयौं बेपत्ता भएका छन् । 
गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्रीहरु राखे पनि मौसम प्रतिकुल भएको कारणले जान नसकेको बताए ।
तस्बिर, रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC