site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले देशले युवाको सिर्जनात्मक प्रतिभा पहिचान गर्न नसकेको बताएका छन् ।  विश्व युवा दिवसको अवसरमा नेपाल युवा परिषद्द्वारा आयोजित ‘राष्ट्रिय युवा सम्मलेलन २०१७’ को शनिबार  यहाँ उद्घाटन गर्दै मन्त्री विश्वकर्माले युवाको सिर्जनशील क्षमताले नै विश्व परिवर्तन भएको चर्चा गरे ।  

सरकारले युवालाई नेपालमै बसेर उनीहरुको प्रतिभा अनुसारको काम गर्ने वातावरण बनाउन युवा लक्षित कार्यक्रम ल्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।  

Prabhu Bank
Agni Group
NIC Asia

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाले युवालाई विदेशिनबाट रोक्नु नै ठूलो चूनौती भएको बताए । नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले दिनप्रतिदिन युवा विदेशिनुले नेपालको विकास पछाडी पर्दै गएको धारणा राखे ।  

‘शान्तिका लागि युवा’ भन्ने मूल नाराका साथ यो वर्ष आजका दिन अर्थात अगष्ट १२ तारिखमा संसारभरका युवाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदैँ छन् । ७४ जिल्लाका युवाको सहभागिता रहेको सम्मेलन तीन दिनसम्म चल्ने छ । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC