site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जोनी जेन्टलम्यान’ को प्रसार गर्दै पल र आँचल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जोनी जेन्टलम्यान’ ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ । शुक्रबार चलचित्रका मुख्य कलाकार  पल शाह, आँचल शर्मा तथा निर्माता एन्ड्रिउ पौडेल र अजय मल्ल शुक्रबार चितवन पुगेर चलचित्रको प्रचार सुरु गरे । 

शुक्रबार चितवनमा चलचित्र युनिटले ‘जेन्टलम्यान’ क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने उद्योग वाणिज्य संघका चितवनका अध्यक्ष राजन गौतम र समाजसेवी छाया श्रेष्ठलाई सम्मान गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रकी नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै  ‘जेन्टलम्यान’ भएको बताइन् । नायक पल शाहले आफूले एउटा राम्रो चलचित्रमा काम गरेको र चलचित्र राम्रो बनेको भन्दै उपस्थित दर्शकलाई चलचित्र हेर्न अनुरोध गरेका थिए । कार्यक्रम अघि चलचित्र  युनिटले चितवनका पत्रकारहरु सग पत्रकार भेटघाट कार्यक्रम समेत गरेको थियो । 

नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । चलचित्र यहि भाद्र ३० गते बाट प्रदर्शनमा आउँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC