site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सञ्जय दत्तको कमब्याक ‘भूमि’ को ट्रेलर सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सञ्जय दत्तको चलचित्र ‘भूमि’ को ट्रेलर रिलिज भएको छ । उनी एक्सनका साथमा देखिएका छन् । यो चलचित्र जेलबाट निस्किएपछि संजय दत्तको ‘कमब्याक’ हो ।
संजयसँगै शरद केलकरको ‘स्क्रिन प्रेजेन्स’ गज्जबको छ । अदिती राव हैदरी र संजय दत्तका बीच बुवा–छोरीको केमिस्ट्री सुन्दर देखिएको छ । चलचित्रको ट्रेलर एक्सन र डाइलगले भरिपूर्ण छ । २२ सेप्टेम्बरमा रिलिज हुने चलचित्रको निर्देशन उमंग कुमारले गरेका छन् । उनको यो तेस्रो चलचित्र हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC