ad

साहित्य र कला

सञ्जय दत्तको कमब्याक ‘भूमि’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सञ्जय दत्तको चलचित्र ‘भूमि’ को ट्रेलर रिलिज भएको छ । उनी एक्सनका साथमा देखिएका छन् । यो चलचित्र जेलबाट निस्किएपछि संजय दत्तको ‘कमब्याक’ हो ।
संजयसँगै शरद केलकरको ‘स्क्रिन प्रेजेन्स’ गज्जबको छ । अदिती राव हैदरी र संजय दत्तका बीच बुवा–छोरीको केमिस्ट्री सुन्दर देखिएको छ । चलचित्रको ट्रेलर एक्सन र डाइलगले भरिपूर्ण छ । २२ सेप्टेम्बरमा रिलिज हुने चलचित्रको निर्देशन उमंग कुमारले गरेका छन् । उनको यो तेस्रो चलचित्र हो ।

तपाईंको मत