site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अर्घाखाँची । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको मात्र उम्मेदवारी परेको छ । 

सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर पुलामीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यमा माओवादी केन्द्रबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर तथा कांग्रेसबाट शमशेर दिन मियाँको उम्मेदवारी परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ र लक्ष्मी पौडेल तथा दलित सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य टेकराज गैरेले जानकारी दिए । मनोनयन दर्तासँगै सबै पद निर्विरोध हुने निश्चित भएको छ । 

नेकपा एमालेले भने कुनै पनि पदमा उम्मेदवारी दर्ता गराएको छैन । निर्वाचन आगामी भदौ १ गते हुँदैछ । रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC