site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुगलले मनायो हिपहप संगीतको ४४ औँ उत्सव
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गुगलले यो पटक डुडलबाट हिपहप संगीतको ४४ वर्ष पुगेको खुसीयाली मनाएको छ । यो डुडलमा आफूले मनपराएको गीत पनि मिक्स गर्न सकिन्छ । जसका लागि गुगलडुडलमा जानु पर्ने हुन्छ । यहाँ गुगलडुडलले ‘हिपहप हिस्ट्री’ का बारेमा बताएको छ,  र ‘ट्रयाक मिक्स’ को सुविधा दिएको छ ।

आजकै दिन सन् १९७३ मा हिपहप म्युजिकको सुरुआत भएको थियो । १८ वर्षीय युवा कूल हर्कले यसै दिन आफ्नो घरमा एउटा पार्टी राखेको थियो । ऊ पार्टीमा पृथक संगीत बजाउन चाहन्थ्यो । त्यसैले उसले गीतलाई पूरा बजाउनुभन्दा मात्रै गीतको म्युजिक ब्रेक गरेर बजायो । कूल हर्कले उपस्थित मनोरञ्जन लिइरहेको देखे । यो ब्रेकका क्रममा उनका साथी कोक ला रकले माइक्रोफोन लिएर कुराकानी गर्न लागे र यहीँबाट ४४ वर्षअघि विश्वले हिपहम म्युजिक पायो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC